प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट


श्री

श्री

सम्पर्क नं.:


हाम्रो परिचय

यातायात व्यवस्थापनको कार्य गर्नका लागि वि.सं. २०४१ मा यातायात व्यवस्था विभागको स्थापना भएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नीतिगत व्यवस्था वमोजिम मानिसको आवागमन र वस्तुहरुको ओसारपोसारको लागि सुरक्षित, भरपर्दो र सुलभ यातायात सेवा उपलब्ध गराउनु विभाग र मातहत कार्यालयहरुको मुख्य उद्देश्य रहेको छ ।
पुरा पढ्नुहोस्
अनलाइन सवारी
चालक अनुमतिपत्र

सूचना तथा गतिविधिहरू  

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८१।९।५ गते भएको वर्ग B-(Car, Jeep, Van) को लिखित परीक्षाको नतिजा।
मिति २०८१।९।२ गतेदेखि मिति २०८१।९।४ गतेसम्म भएको वर्ग K-Scooter र A-Motorcycle को लिखित परीक्षाको नतिजा।
मिति २०८१।०८।२१ गते सञ्चालन भएको वर्ग (B- Car, jeep, Van) को लिखित परीक्षाको नतिजा।
मिति २०८१।८।१७ गतेदेखि मिति २०८१।८।२० गतेसम्म भएको वर्ग K-Scooter र A-Motorcycle को लिखित परीक्षाको नतिजा।
मिति २०८१।८।१० गतेदेखि मिति २०८१।८।१४ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।८।२ गतेदेखि मिति २०८१।८।७ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle, B-Car, Van, Jeep र मेशिनरी औजारहरूको को लिखित परीक्षाको नतिजा।
मिति २०८१।७।३० गते शुक्रबार भएको वर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८१।७।२६ गतेदेखि मिति २०८१।७।२९ गतेसम्म भएको वर्ग K-Scooter र A-Motorcycle को लिखित परीक्षाको नतिजा।
मिति २०८१।७।१२ गतेदेखि मिति २०८१।७।२३ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।७।५ गतेदेखि मिति २०८१।७।९ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।