प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

हाम्रो बारेमा


यातायात व्यवस्थापनको कार्य गर्नका लागि वि.सं. २०४१ मा यातायात व्यवस्था विभागको स्थापना भएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नीतिगत व्यवस्था वमोजिम मानिसको आवागमन र वस्तुहरुको ओसारपोसारको लागि सुरक्षित, भरपर्दो र सुलभ यातायात सेवा उपलब्ध गराउनु विभाग र मातहत कार्यालयहरुको मुख्य उद्देश्य रहेको छ ।

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८०।०२।१९ गते शुक्रबार भएको बर्ग B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०२।१६ गते देखि मिति २०८०।०२।१८ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०२।१२ गते शुक्रबार भएको बर्ग B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा ।
मिति २०८०।०२।०८ गते देखि मिति २०८०।०२।११ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०१।३१ गते देखि मिति २०८०।०२।०३ गते सम्म बर्ग थप B-Car, Jeep, Delivery Van का लागि राजश्व बुझाएका मध्ये मिति २०८०।०२।०९ गते मंगलबार ट्रायल हुने र मिति २०८०।०२।०५ गते शुक्रबार लिखित परीक्षा उतीर्ण भई मिति मिति २०८०।०२।०९ गते मंगलबार नै ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
मिति २०८०।०१।३१ गते देखि मिति २०८०।०२।०५ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter/ B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०१।२५ गते देखि मिति २०८०।०१।२९ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter/ B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०१।१९ गते देखि मिति २०८०।०१।२१ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter/ B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा ।
मिति २०८०।०१।१० गते देखि मिति २०८०।०१।१३ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter/ B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा ।
मिति २०८०।०१।०८ गते शुक्रबार भएको बर्ग B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा ।

सूचना तथा गतिविधिहरू  

अनलाइन सवारी
चालक अनुमतिपत्र