मिति २०७९।०३।१९ गते प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग K का परीक्षार्थीहरुको नामावली ।
मिति २०७९।०३।१४ गते, मिति २०७९।०३।१५, मिति २०७९।०३।१६ र मिति २०७९।०३।१७ गते लिखित परीक्षा दिइ उत्तीर्ण भै मिति २०७९/०३/१९ गते आईतवार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग K का परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्च :
हाजिरी हुने समय : बिहान ९.०० बजेदेखि दिउँसो ११.०० बजेसम्म मात्र ।
परीक्षार्थीहरुलाई सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
थप जानकारी / फाइल डाउनलोड