प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


मिति २०७९/०३/३० गते बिहिबार वर्ग A-Motorcycle को रि-ट्रयाल हुने परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।

प्रकाशित मिति: २०७९ असार २७ गते, सोमबार (July 11, 2022, Monday)

मिति २०७९/०३/२४ गते शुक्रबार बर्ग A-Motorcycle को पुन:प्रयोगात्मक परीक्षा Re-Trial परीक्षाको लागि राजस्व बुझाइ बसेका परीक्षार्थीहरुको पुन प्रयोगात्मक परीक्षा- रि-ट्रयाल (Re-Trial) २०७९/०३/३० गते हुने र उक्त दिनको परीक्षामा सहभागी हुने परीक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

पुनश्च :
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान ११.०० बजेसम्म मात्र ।
२. विहान ११.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।

थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८१।५।२३ गते भएको वर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८१।५।१७ गतेदेखि मिति २०८१।५।२० गतेसम्म भएको वर्ग K-Scooter र A-Motorcycle को लिखित परीक्षाको नतिजा।
मिति २०८१।५।११ गतेदेखि मिति २०८१।५।१४ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।५।४ गतेदेखि मिति २०८१।५।७ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।२८ गतेदेखि मिति २०८१।४।३२ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।२१ गतेदेखि मिति २०८१।४।२५ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।७ गतेदेखि मिति २०८१।४।११ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।१ गतेदेखि मिति २०८१।४।४ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।३।२४ गतेदेखि मिति २०८१।३।२८ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।३।१७ गतेदेखि मिति २०८१।३।२१ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र