मिति २०७९।०३।३० गते लिखित परीक्षा हुने बर्ग A-Motorcycle / K- Scooter का परीक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्च :
१.हाजिरी हुने समय : दिउसो १२.३० बजे देखि १.३० बजेसम्म मात्र ।
२.दिउसो १.३० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४.राजश्व बुझाएको भोलिपल्ट नै बर्ग A/K को लिखित परीक्षा हुने गरेकोमा यसपल्ट, मिति २०७९।०३।२९ गते सार्वजनिक बिदा परेको हुँदा मिति २०७९।०३।२८ बर्ग A/K का लागि दर्ता भै राजश्व बुभाएकाहरुको मिति २०७९।०३।३० गते लिखित परीक्षा हुनेछ। साथै www.applydl.dotm.gov.np बाट नयाँ फारम भरी मिति २०७९।०३।२९ गते नयाँ तथा बर्ग थपको दर्ता / कार्यालय सम्पर्क मिति visit date परेकाहरुको दर्ता/ कार्यालय सम्पर्क मिति visit date मिति २०७९।०३।३० लाइ सारिएको छ र उक्त दिन ( मिति २०७९।०३।३०) गते कार्यालयमा दर्ता गर्न नआउने परीक्षार्थीहरुको फारम रद्द हुनेछ।
थप जानकारी / फाइल डाउनलोड