मिति २०७९/०३/२७ गते देखि मिति २०७९/०३/३० गते सम्म बर्ग थप बर्ग B-Car, Jeep, Van का लागि राजश्व काटेका तथा मिति २०७९/०३/३१ गतेको लिखित परीक्षामा पास भएकाहरुको मिति २०७९/०४/०१ गते आईतबार ट्रायल हुनेछ र सोको नामावली यससाथ प्रकाशित गरिएको छ।
पुनश्च :
१. हाजिरी हुने समय : बिहान ९.०० बजेदेखि दिउँसो ११.०० बजेसम्म मात्र ।
२. परीक्षार्थीहरुलाई अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
थप जानकारी / फाइल डाउनलोड