प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


आवेदन दर्ता रजिष्ट्रेशन (Biometric registration),सम्बन्धी सूचना ।

प्रकाशित मिति: २०७९ भदौ १३ गते, सोमबार (August 29, 2022, Monday)

प्रस्तुत विषयमा मिति २०७९/०५/१४ गते मंगलबारका दिन हरितालिका तीज (महिला कर्मचारीका लागि मात्र विदा) भएको हुँदा www.applydl.dotm.gov.np बाट नयाँ फारम भरी मिति २०७९।०५।१४ गते नयाँ तथा बर्ग थपको visit date परेकाहरुको दर्ता/कार्यालय सम्पर्क मिति उक्त दिन ( मिति २०७९।०५।१४ गते) नै हुने हुँदा कार्यालयमा दर्ता गर्न आउनुहुन अनुरोध छ।उक्त दिन कार्यालयमा दर्ता गर्न नआउने परीक्षार्थीहरुको फारम स्वत: रद्द हुनेछ। हजुरहरुलाई सुविधा होस् भनेर मिति २०७९/०५/१४ गते मंगलबारका लागि मात्र आवेदन दर्ता बिहान ९ बजे देखि सुचारु हुनेछ साथै अन्य दैनिक सेवाहरु समेत सञ्चालन हुने ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।

थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८१।०१।१० गतेदेखि मिति २०८१।०१।१४ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८१।०१।०३ गतेदेखि मिति २०८१।०१।०७ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।२६ गतेदेखि मिति २०८०।१२।३० गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१९ गतेदेखि मिति २०८०।१२।२३ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१६ गते भएको बर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१२ गतेदेखि मिति २०८०।१२।१४ गतेसम्म वर्ग थप/ नयाँ दर्ता बर्ग K-Scooter का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८०।१२।१८ गते आइतबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।१३ गतेदेखि मिति २०८०।१२।१५ गतेसम्म भएको बर्ग A-Motorcycle र K- Scooter को लिखित परीक्षाको नतिजा।
वर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८०।१२।१३ गते मंगलबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।०५ गतेदेखि मिति २०८०।१२।०९ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।११।२९ गतेदेखि मिति २०८०।१२।०२ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र