मिति २०७९।०५।१९ गते आइतबार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग K- Scooter का परीक्षार्थीहरुको नामावली ।
मिति २०७९/०५/१२ गते देखि मिति २०७९/०५/१५ गते सम्म बर्ग थप बर्ग K- Scooter का लागि राजश्व बुझाएका तथा मिति २०७९।०५।१३ गते, मिति २०७९।०५।१४ गते, मिति २०७९।०५।१५ गते र मिति २०७९।०५।१६ गते लिखित परीक्षा दिइ उत्तीर्ण भै मिति २०७९/०५/१९ गते आईतवार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग K- Scooter का परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्च :-
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान ११.०० बजेसम्म मात्र ।
२. विहान ११.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा अनुरोध छ।
५.आफ्नै सवारी साधनले ट्रायल दिने परीक्षार्थीहरुले www.dlo.gandaki.gov.np बाट फारम डाउनलोड गरी, उक्त फारम भरी ल्याउनुहुन समेत अनुरोध छ।
थप जानकारी / फाइल डाउनलोड