प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


मिति २०७९।०९।१८ गते सोमबार trial हुने बर्ग B-Car, Jeep, Van का परीक्षार्थीहरुको नामावली ।

प्रकाशित मिति: २०७९ पुस १५ गते, शुक्रबार (December 30, 2022, Friday)

मिति २०७९।०९।१८ गते सोमबार trial हुने बर्ग B-Car, Jeep, Van का परीक्षार्थीहरुको नामावली ।

मिति २०७९/०९/११ गते देखि मिति २०७९/०९/१३ गते सम्म बर्ग थप बर्ग B-Car, Jeep, Van का लागि राजश्व बुझाएर बसेका तथा मिति २०७९/०९/१४ गतेको लिखित परीक्षामा पास भएकाहरुको मिति २०७९।०९।१७ गते आईतबार र मिति २०७९।०९।१८ गते सोमबार ट्रायल हुनेछ। दुई दिम मध्य मिति २०७९।०९।१८ गते सोमबार बर्ग B-Car, Jeep, Van को ट्रायल परीक्षा हुने परिक्षार्थीहरु नामावली यससाथ प्रकाशित गरिएको छ।

पुनश्च :-
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान ११.३० बजेसम्म मात्र ।
२. विहान ११.३० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. बर्ग B-Car, Jeep, Van का परीक्षार्थीहरुको प्रयोागत्मक परीक्षा हुने मिति २०७९।०९।१७ गते आईतबार र मिति २०७९।०९।१८ गते सोमबार हुने हुँदा, आ-आफ्नो नामावली प्रकाशित भएको दिन ट्रायल दिन आउनुहुन अनुरोध छ ।
४. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
५.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।

थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८१।५।२३ गते भएको वर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८१।५।१७ गतेदेखि मिति २०८१।५।२० गतेसम्म भएको वर्ग K-Scooter र A-Motorcycle को लिखित परीक्षाको नतिजा।
मिति २०८१।५।११ गतेदेखि मिति २०८१।५।१४ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।५।४ गतेदेखि मिति २०८१।५।७ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।२८ गतेदेखि मिति २०८१।४।३२ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।२१ गतेदेखि मिति २०८१।४।२५ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।७ गतेदेखि मिति २०८१।४।११ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।१ गतेदेखि मिति २०८१।४।४ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।३।२४ गतेदेखि मिति २०८१।३।२८ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।३।१७ गतेदेखि मिति २०८१।३।२१ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र