मिति २०७९/०९/२१ गते बिहिबार वर्ग A-Motorcycle को रि-ट्रयाल हुने परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
मिति २०७९/०९/१४ गते बिहिबार बर्ग A-Motorcycle को पुन:प्रयोगात्मक परीक्षा Re-Trial का लागि राजस्व बुझाइ बसेका परीक्षार्थीहरुको पुन प्रयोगात्मक परीक्षा- रि-ट्रयाल (Re-Trial) २०७९/०९/२१ गते बिहिबार हुने र उक्त दिनको परीक्षामा सहभागी हुने परीक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
पुनश्च :
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान ११.०० बजेसम्म मात्र ।
२. विहान ११.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४. परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
थप जानकारी / फाइल डाउनलोड