प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


मिति २०७९।०९।२९ गते शुक्रबार पुन:प्रयोगात्मक परीक्षा re-trial हुने बर्ग B-Car, Jeep, Delivery Van का परीक्षार्थीहरुको नामावली ।

प्रकाशित मिति: २०७९ पुस २६ गते, मङ्गलबार (January 10, 2023, Tuesday)

मिति २०७९/०९/२१ गते बिहिबार र मिति २०७९/०९/२२ गते शुक्रबार बर्ग B-Car, Jeep, Delivery Van को पुन:प्रयोगात्मक परीक्षा Re-Trial का लागि राजस्व बुझाइ बसेका परीक्षार्थीहरुको पुन:प्रयोगात्मक परीक्षा Re-Trial मिति २०७९/०९/२८ गते बिहिबार र मिति २०७९/०९/२९ गते शुक्रबार हुनेछ।

दुइ दिन मध्य मिति २०७९/०९/२९ गते शुक्रबारका दिन बर्ग B-Car, Jeep, Delivery Van को पुन:प्रयोगात्मक परीक्षा Re-Trial परीक्षामा सहभागी हुने परीक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

पुनश्च :
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान ११.०० बजेसम्म मात्र ।
२. विहान ११.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद अनिवार्य रुपमा लिइ आउनुहुन अनुरोध छ ।
४. ट्रयाल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा अनुरोध छ।
५. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।


थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८१।०१।१० गतेदेखि मिति २०८१।०१।१४ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८१।०१।०३ गतेदेखि मिति २०८१।०१।०७ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।२६ गतेदेखि मिति २०८०।१२।३० गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१९ गतेदेखि मिति २०८०।१२।२३ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१६ गते भएको बर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१२ गतेदेखि मिति २०८०।१२।१४ गतेसम्म वर्ग थप/ नयाँ दर्ता बर्ग K-Scooter का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८०।१२।१८ गते आइतबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।१३ गतेदेखि मिति २०८०।१२।१५ गतेसम्म भएको बर्ग A-Motorcycle र K- Scooter को लिखित परीक्षाको नतिजा।
वर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८०।१२।१३ गते मंगलबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।०५ गतेदेखि मिति २०८०।१२।०९ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।११।२९ गतेदेखि मिति २०८०।१२।०२ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र