प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


मिति २०७९।१०।१० गते मंंगलबार trial हुने बर्ग B-Car, Jeep, Van का परीक्षार्थीहरुको नामावली ।

प्रकाशित मिति: २०७९ माघ ६ गते, शुक्रबार (January 20, 2023, Friday)

मिति २०७९।१०।१० गते मंंगलबार trial हुने बर्ग B-Car, Jeep, Van का परीक्षार्थीहरुको नामावली ।

मिति २०७९/१०/०३ गते देखि मिति २०७९/१०/०५ गते सम्म बर्ग थप बर्ग B-Car, Jeep, Van का लागि राजश्व बुझाएर बसेका तथा मिति २०७९/१०/०६ गतेको लिखित परीक्षामा पास भएकाहरुको मिति २०७९।१०।०९ गते सोमबार र मिति २०७९।१०।१० गते मंंगलबार ट्रायल हुनेछ। दुई दिम मध्य मिति २०७९।१०।१० गते मंंगलबार बर्ग B-Car, Jeep, Van को ट्रायल परीक्षा हुने परिक्षार्थीहरु नामावली यससाथ प्रकाशित गरिएको छ।

पुनश्च :-
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान ११.३० बजेसम्म मात्र ।
२. विहान ११.३० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. बर्ग B-Car, Jeep, Van का परीक्षार्थीहरुको प्रयोागत्मक परीक्षा हुने मिति २०७९।१०।०९ गते सोमबार र मिति २०७९।१०।१० गते मंगलबार हुने हुँदा, आ-आफ्नो नामावली प्रकाशित भएको दिन ट्रायल दिन आउनुहुन अनुरोध छ ।
४. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
५.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
६. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।

थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८०।०८।१८ गतेदेखि मिति २०८०।०८।२२ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०८।११ गतेदेखि मिति २०८०।०८।१५ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०८।०५ गतेदेखि मिति २०८०।०८।०८ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०७।२० गतेदेखि मिति २०८०।०७।२४ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०७।१३ गतेदेखि मिति २०८०।०७।१७ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०६।२९ गतेदेखि मिति २०८०।०७।०३ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०६।२२ गतेदेखि मिति २०८०।०६।२६ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०६।१४ गतेदेखि मिति २०८०।०६।१९ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०६।०८ गतेदेखि मिति २०८०।०६।१२ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०६।०१ गतेदेखि मिति २०८०।०६।०५ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र