प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


मिति २०७९।११।१२ गते शुक्रबार ट्रायल परीक्षा हुने बर्ग E-Tractor का परीक्षार्थीहरुको नामावली ।

प्रकाशित मिति: २०७९ माघ २९ गते, आईतबार (February 12, 2023, Sunday)

मिति २०७९।१०।०१ गते देखि मिति २०७९।१०।२९ गते सम्म नयाँ/थप बर्गका लागि बर्ग E-Tractor को राजश्व बुझाइ मिति २०७९।११।१२ गते शुक्रबार ट्रायल परीक्षा हुने परीक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ ।

पुनश्च :
१.हाजिरी हुने समय : बिहान १०.०० बजे देखि ११.०० बजेसम्म मात्र ।
२.बिहान ११.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद अनिवार्य रुपमा लिइ आउनुहुन अनुरोध छ ।
४.परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा अनुरोध छ।
५.जनयुद्ध दिवसको अवसरमा नेपाल सरकारले मिति २०७९/११/०१ गते सार्वजनिक विदा दिएकोले उक्त दिन हुने भनिएको ट्रायललाइ शुक्रबार सारिएको हुँदा, बर्ग E-Tractor को ट्रायल परिक्षा थप एक हप्ता पछि सरेको। यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालय क्षमाप्रार्थी छ।

थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८१।५।२३ गते भएको वर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८१।५।१७ गतेदेखि मिति २०८१।५।२० गतेसम्म भएको वर्ग K-Scooter र A-Motorcycle को लिखित परीक्षाको नतिजा।
मिति २०८१।५।११ गतेदेखि मिति २०८१।५।१४ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।५।४ गतेदेखि मिति २०८१।५।७ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।२८ गतेदेखि मिति २०८१।४।३२ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।२१ गतेदेखि मिति २०८१।४।२५ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।७ गतेदेखि मिति २०८१।४।११ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।१ गतेदेखि मिति २०८१।४।४ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।३।२४ गतेदेखि मिति २०८१।३।२८ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।३।१७ गतेदेखि मिति २०८१।३।२१ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र