प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


मिति २०७९।११।२६ गते लिखित परीक्षा हुने बर्ग HIJ [(H1-Dozer, H2- Road roller), (I1-Crane, I2-Fire Brigade, I3-Loader) र (J1-Exacavator, J2-Backhoe Loader, J3-Grader)] का परीक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।

प्रकाशित मिति: २०७९ माघ २९ गते, आईतबार (February 12, 2023, Sunday)

मिति २०७९।०५।०१ गते देखि मिति २०७९।१०।२९ गते सम्म heavy-duty vehicles अन्तर्गत पर्ने बर्ग HIJ [(H1-Dozer, H2- Road roller), (I1-Crane, I2-Fire Brigade, I3-Loader) र (J1-Exacavator, J2-Backhoe Loader, J3-Grader)] का लागि नयाँ दर्ता भै राजश्व वुभाई मिति २०७९।११।२६ गते शुक्रवार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।

पुनश्च :-
१.हाजिरी हुने समय : विहान १०.०० बजे देखि १२.३० बजेसम्म मात्र ।
२.दिउसो १२.३० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३.लिखित परीक्षाको हाँजिरी र परिक्षा कोठा नंम्बर २२ मा हुनेछ।
४.उत्तरपुस्तिकामा चिन्हहरु भर्ने क्रममा नीलो अथवा कालो पेन मात्र प्रयोग गर्नुहोला।
५.उत्तरपुस्तिकामा प्रश्‍नपत्र सेट, आवेदक नम्वर( APPLICANT ID ) र पुरा नाम थर अनिवार्य रुपमा लेख्नुपर्नेछ।
६.Heavy equipment/ Heavy machinery परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद अनिवार्य रुपमा लिइ आउनुहुन अनुरोध छ ।
७.बर्ग HIJ को लिखित परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने छ।
८.लिखित परीक्षामा फेल/अनुपस्थित भएमा पुन तेही बर्ग (Category) को लिखित परिक्षामा समावेश हुन ९० दिन कुर्नुैपर्ने हुँदा हेलचेक्र्याइँ नगर्नुहुन समेत अनुरोध छ।
९.यस वेबसाइटको प्रकाशनमा राखिएको अध्ययन सामग्री अध्ययन गरि आउनुहुन विशेष अनुरोध छ।
१०.Play Store तथा App Store मा लिखित सम्बन्धी केही महत्त्वपूर्ण application भएको हुँदा अध्ययनको वैकल्पिक स्रोतको रुपमा प्रयोग गरी लिखित परिक्षा को तयारी गरी आउनुहुन अनुरोध छ।
११.लिखित परीक्षाको समय २५ मिनेटको हुनेछ।
१२. लिखित परिक्षा पास हुने बर्ग HIJ का परीक्षार्थीहरुको ट्रायल परीक्षा सम्बन्धी तालिका, लिखित परीक्षाको नतिजासँगै प्रकाशन गरिने व्यहोरा समेत अनुरोध छ।
१३.लिखित परीक्षाको नतिजा शुक्रबार बेलुका www.dlo.gandaki.gov.np मा प्रकाशित गरिनेछ।

थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८१।५।२३ गते भएको वर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८१।५।१७ गतेदेखि मिति २०८१।५।२० गतेसम्म भएको वर्ग K-Scooter र A-Motorcycle को लिखित परीक्षाको नतिजा।
मिति २०८१।५।११ गतेदेखि मिति २०८१।५।१४ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।५।४ गतेदेखि मिति २०८१।५।७ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।२८ गतेदेखि मिति २०८१।४।३२ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।२१ गतेदेखि मिति २०८१।४।२५ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।७ गतेदेखि मिति २०८१।४।११ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।१ गतेदेखि मिति २०८१।४।४ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।३।२४ गतेदेखि मिति २०८१।३।२८ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।३।१७ गतेदेखि मिति २०८१।३।२१ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र