प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


मिति २०८०।०२।०८ गते देखि मिति २०८०।०२।११ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter को लिखित परीक्षाको नतिजा।

प्रकाशित मिति: २०८० जेठ १२ गते, शुक्रबार (May 26, 2023, Friday)

मिति २०८०।०२।०८ गते देखि मिति २०८०।०२।११ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter को लिखित परीक्षाको नतिजा यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्च :
१. लिखित परीक्षा पास भएका परीक्षार्थीहरु मध्ये वर्ग K- Scooter को ट्रायल परीक्षा मिति २०८०।०२।१४ गते आइतबार र मिति २०८०।०२।१९ गते शुक्रबार तथा वर्ग A-Motorcycle को ट्रायल परीक्षा मिति २०८०।०२।१५ गते सोमबार र मिति २०८०।०२।१६ गते मंगलबार बिहान १०:०० बजे देखि सुरु हुने हुँदा आआफ्नो पालो परेको दिनमा उपस्थित हुनुहोला।
२. प्रयोगात्मक परीक्षाको लागि प्रत्येक दिन र वर्गको लागि छुट्टाछुट्टै नामावली प्रकाशित गरिएको छ। उक्त नामावलीमा आफ्नो नाम छुट्न गएमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
३.परीक्षार्थीहरुले प्रयोगात्मक परीक्षा दिन आउँदा अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
५. फाइल डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोला।

थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८०।०२।१९ गते शुक्रबार भएको बर्ग B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०२।१६ गते देखि मिति २०८०।०२।१८ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०२।१२ गते शुक्रबार भएको बर्ग B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा ।
मिति २०८०।०२।०८ गते देखि मिति २०८०।०२।११ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०१।३१ गते देखि मिति २०८०।०२।०३ गते सम्म बर्ग थप B-Car, Jeep, Delivery Van का लागि राजश्व बुझाएका मध्ये मिति २०८०।०२।०९ गते मंगलबार ट्रायल हुने र मिति २०८०।०२।०५ गते शुक्रबार लिखित परीक्षा उतीर्ण भई मिति मिति २०८०।०२।०९ गते मंगलबार नै ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
मिति २०८०।०१।३१ गते देखि मिति २०८०।०२।०५ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter/ B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०१।२५ गते देखि मिति २०८०।०१।२९ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter/ B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०१।१९ गते देखि मिति २०८०।०१।२१ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter/ B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा ।
मिति २०८०।०१।१० गते देखि मिति २०८०।०१।१३ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter/ B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा ।
मिति २०८०।०१।०८ गते शुक्रबार भएको बर्ग B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा ।
अनलाइन सवारी
चालक अनुमतिपत्र