प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


मिति २०८०।०२।१९ गते शुक्रबार भएको बर्ग B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा।

प्रकाशित मिति: २०८० जेठ १९ गते, शुक्रबार (June 2, 2023, Friday)

मिति २०८०।०२।१९ गते शुक्रबार भएको बर्ग B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा यसैसाथ प्रकाशन गरिएको छ।
पुनश्च :
१. लिखित परीक्षा पास भएका परीक्षार्थीहरुको ट्रायल परीक्षा मिति २०८०।०१।२३ गते मंगलबार विहान १०:०० बजे देखि सुरु हुने हुँदा सो दिनमा उपस्थित हुनुहोला। प्रयोगात्मक (Trial) परीक्षासम्बन्धी नामावली छुट्टै सूचनामा प्रकाशित गरिएको छ।
३.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
फाइल डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।

थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८०।०६।०८ गतेदेखि मिति २०८०।०६।१२ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०६।०१ गतेदेखि मिति २०८०।०६।०५ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०५।२९ भएको बर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०५।२५ गतेदेखि मिति २०८०।०५।२८ गतेसम्म भएको बर्ग A-Motorcycle र K- Scooter को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०५।१८ गतेदेखि मिति २०८०।०५।२२ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०५।११ गतेदेखि मिति २०८०।०५।१५ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०५।०४ गतेदेखि मिति २०८०।०५।०७ गतेसम्म भएको बर्ग A-Motorcycle र K- Scooter को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०५।०८ गते भएको बर्ग B-Car/Jeep/Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०५।०१ गते भएको बर्ग B-Car/Jeep/Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०४।२९ गतेदेखि मिति २०८०।०४।३२ गतेसम्म भएको बर्ग A-Motorcycle र K- Scooter को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र