प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


सेवा अवरुद्ध रहेको सम्बन्धमा।

प्रकाशित मिति: २०८१ साउन १४ गते, सोमबार (July 29, 2024, Monday)

सूचना !! सूचना !! सूचना !!!

विषयः सेवा अवरुद्ध रहेको सम्बन्धमा।

उपरोक्त सम्बन्धमा सवारी चालक अनुमतिपत्र सम्बन्धी कामकाज गर्ने विद्युतीय प्रणाली (EDLVRS) को केन्द्रीय सर्भरमा देखिएको प्राविधिक समस्याका कारण यस कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ।
अनलाइन मार्फत आवेदन दिई यस अगावै कार्यालय सम्पर्क मिति (Visit Date) लिइसकेका आवेदकहरूको लागि पछि सूचना प्रकाशित गरी नयाँ सम्पर्क मिति तोकिने व्यहोरासमेत अनुरोध छ। यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति कार्यालय क्षमाप्राथी छ।
पुनश्चः कार्यालयबाट सञ्चालन हुने लिखित र ट्रायल परीक्षाका कार्यक्रमहरु भने यथावत रुपमा नै सञ्चालन हुनेछन्।



थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८१।५।२३ गते भएको वर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८१।५।१७ गतेदेखि मिति २०८१।५।२० गतेसम्म भएको वर्ग K-Scooter र A-Motorcycle को लिखित परीक्षाको नतिजा।
मिति २०८१।५।११ गतेदेखि मिति २०८१।५।१४ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।५।४ गतेदेखि मिति २०८१।५।७ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।२८ गतेदेखि मिति २०८१।४।३२ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।२१ गतेदेखि मिति २०८१।४।२५ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।७ गतेदेखि मिति २०८१।४।११ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।१ गतेदेखि मिति २०८१।४।४ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।३।२४ गतेदेखि मिति २०८१।३।२८ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।३।१७ गतेदेखि मिति २०८१।३।२१ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र