प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


बर्ग थप बर्ग B का लागि दर्ता भई मिति २०७८।११।३० गते प्रयोगात्मक परीक्षा (trial) हुने परीक्षार्थीहरुको नामावली ।

प्रकाशित मिति: २०७८ फाल्गुण २७ गते, शुक्रबार (March 11, 2022, Friday)

मिति २०७८।११।२२ देखि मिति २०७८।११।२५ सम्म बर्ग थप बर्ग B का लागि दर्ता भै राजश्व बुझाइ मिति २०७८।११।३० गते सोमबार प्रयोगात्मक परीक्षा (trial) हुने परीक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ ।

पुनश्च :
१. परीक्षार्थीहरुको हाजिरी बिहान १०.०० बजेदेखि दिउँसो २.०० बजेसम्म मात्र गरिनेछ ।
२. परीक्षा दिन आउँदा परीक्षार्थीहरुले राजश्व बुझाएको रसिद र सक्कल नागरिकता लिइ आउनु पर्नेछ ।
(परीक्षार्थी संख्या धेरै भएकोले विभिन्न दिनका लागि trial schedule गरी परीक्षार्थीहरुलाई trial दिने ब्यबस्था गरिएको हुँदा आ-आफ्नो नाम प्रकाशित भएको दिन trial दिन आउनुहुनसमेत अनुरोध छ ।)

थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८१।०१।०३ गतेदेखि मिति २०८१।०१।०७ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।२६ गतेदेखि मिति २०८०।१२।३० गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१९ गतेदेखि मिति २०८०।१२।२३ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१६ गते भएको बर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१२ गतेदेखि मिति २०८०।१२।१४ गतेसम्म वर्ग थप/ नयाँ दर्ता बर्ग K-Scooter का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८०।१२।१८ गते आइतबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।१३ गतेदेखि मिति २०८०।१२।१५ गतेसम्म भएको बर्ग A-Motorcycle र K- Scooter को लिखित परीक्षाको नतिजा।
वर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८०।१२।१३ गते मंगलबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।०५ गतेदेखि मिति २०८०।१२।०९ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।११।२९ गतेदेखि मिति २०८०।१२।०२ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।११।२१ गतेदेखि मिति २०८०।११।२४ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र