प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


मिति २०७८।११।२६ गते लिखित परीक्षा दिने बर्ग A र K का परीक्षार्थीहरुको लिखित परीक्षाको नतिजा ।

प्रकाशित मिति: २०७८ फाल्गुण २७ गते, शुक्रबार (March 11, 2022, Friday)

मिति २०७८।११।२६ गते लिखित परीक्षा दिने बर्ग A र K का परीक्षार्थीहरुको लिखित परीक्षाको नतिजा यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्च :
लिखित परीक्षामा उत्तीर्ण हुने बर्ग K का परीक्षार्थी तथा मिति २०७८।११।२२ देखि २०७८।११।२५ सम्म बर्ग थप बर्ग K का लागि दर्ता भै राजश्व बुझाउने परीक्षार्थीहरुको trial मिति २०७८।११।२९ गते आइतबार र मिति २०७८।१२।०१ गते मंगलबार हुनेछ ।
(trial का लागि आ-आफ्नो नाम प्रकाशित भएको दिन trial दिन आउनुहुन समेत अनुरोध छ । )
लिखित परीक्षामा उत्तीर्ण हुने बर्ग A का परीक्षार्थी तथा मिति २०७८।११।२२ देखि २०७८।११।२५ सम्म बर्ग थप बर्ग A का लागि दर्ता भै राजश्व बुझाउने परीक्षार्थीहरुको trial मिति २०७८।११।३० गते हुनेछ ।


थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८१।०१।०३ गतेदेखि मिति २०८१।०१।०७ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।२६ गतेदेखि मिति २०८०।१२।३० गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१९ गतेदेखि मिति २०८०।१२।२३ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१६ गते भएको बर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१२ गतेदेखि मिति २०८०।१२।१४ गतेसम्म वर्ग थप/ नयाँ दर्ता बर्ग K-Scooter का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८०।१२।१८ गते आइतबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।१३ गतेदेखि मिति २०८०।१२।१५ गतेसम्म भएको बर्ग A-Motorcycle र K- Scooter को लिखित परीक्षाको नतिजा।
वर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८०।१२।१३ गते मंगलबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।०५ गतेदेखि मिति २०८०।१२।०९ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।११।२९ गतेदेखि मिति २०८०।१२।०२ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।११।२१ गतेदेखि मिति २०८०।११।२४ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र