वर्ग A-Motorcycle को रिट्रायलका लागि राजस्व जम्मा गरी मिति २०८०।०९।१२ गते बिहीबार ट्रायल (प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
- २०८० पुस ८ (2023-12-24)

वर्ग K-Scooter को रिट्रायलका लागि राजस्व जम्मा गरी मिति २०८०।०९।११ गते बुधबार ट्रायल (प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
- २०८० पुस ८ (2023-12-24)

मिति २०८०।०९।२० गते शुक्रबार हुने वर्ग F को ट्रायल सम्बन्धी संशोधित सूचना (वर्ग F(Minibus, Minitruck) को वर्ग थपको लागि २०८० मंसिर महिनामा राजश्व जम्मा गरेर मिति २०८०।०९।२० गते शुक्रबार ट्रायल हुने परिक्षार्थीहरुको नामावलीमा छुट भएका आवेदकहरूको नामसमेत थप गरी शंशोधनसहित पुनः यो सूचना प्रकाशित गरिएको छ।)
- २०८० पुस ८ (2023-12-24)

मिति २०८०।०९।०१ गतेदेखि मिति २०८०।०९।०४ गतेसम्म वर्ग थपको लागि दर्ता भई राजश्व जम्मा गरेका र नयाँ दर्ता बर्ग B-Car, Jeep, Van का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८०।०९।१३ गते शुक्रबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
- २०८० पुस ६ (2023-12-22)

वर्ग F(Minibus, Minitruck) को वर्ग थपको लागि २०८० मंसिर महिनामा राजश्व जम्मा गरेर मिति २०८०।०९।२० गते शुक्रबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
- २०८० पुस ६ (2023-12-22)

मिति २०८०।०९।०१ गतेदेखि मिति २०८०।०९।०४ गतेसम्म वर्ग थपको लागि दर्ता भई राजश्व जम्मा गरेका र नयाँ दर्ता बर्ग B-Car, Jeep, Van का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८०।०९।०८ गते आइतबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
- २०८० पुस ६ (2023-12-22)

मिति २०८०।०९।०१ गतेदेखि मिति २०८०।०९।०४ गतेसम्म वर्ग थप/ नयाँ दर्ता बर्ग A-Motorcycle का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८०।०९।१३ गते शुक्रबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
- २०८० पुस ६ (2023-12-22)

मिति २०८०।०९।०१ गतेदेखि मिति २०८०।०९।०४ गतेसम्म वर्ग थप/ नयाँ दर्ता बर्ग K-Scooter का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८०।०९।०८ गते आइतबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
- २०८० पुस ६ (2023-12-22)

वर्ग B-Car, Jeep, Van का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८०।०९।०५ गते शुक्रबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली
- २०८० पुस ५ (2023-12-21)

वर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८०।०९।०५ गते बिहीबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली
- २०८० पुस ४ (2023-12-20)

वर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८०।०९।०४ गते बुधबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली
- २०८० पुस ३ (2023-12-19)

वर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८०।०९।०३ गते मंगलबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली
- २०८० पुस २ (2023-12-18)

वर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८०।०९।०२ गते सोमबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली।
- २०८० मङ्सिर ३१ (2023-12-17)

वर्ग B-Car, Jeep, Van को रिट्रायलका लागि राजस्व जम्मा गरेका मध्ये मिति २०८०।०९।०५ गते बिहीबार ट्रायल (प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
- २०८० मङ्सिर ३१ (2023-12-17)

वर्ग B-Car, Jeep, Van को रिट्रायलका लागि राजस्व जम्मा गरेका मध्ये मिति २०८०।०९।०४ गते बुधबार ट्रायल (प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
- २०८० मङ्सिर ३१ (2023-12-17)