सन् २०२१ जुन सम्ममा यस यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीमा नविकारण, प्रतिलिपि, वर्ग थप र नयाँ पासका लागि राजश्व बुझाएकाहरुको केही सवारी चालक अनुमतिपत्र यातायात व्यवस्था विभाग, मीनभवन, काठमाडौंवाट प्राप्त भएकोले आफ्नो नाम र लाइसेन्स नंम्वर एकीन गरी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
थप जानकारी / फाइल डाउनलोड