प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

हाम्रा प्रकाशनहरू


यातायात व्यवस्था विभाग, मीनभवन, काठमाडौंवाट यस कार्यालयमा प्राप्त भएका सवारी चालक अनुमतिपत्रहरुको लिस्ट।

March 14, 2023

सन् २०२० मा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीमा नविकारण, प्रतिलिपि, वर्ग थप र नयाँ पासका लागि राजश्व बुझाएकाहरुको केही सवारी चालक अनुमतिपत्र यातायात व्यवस्था विभाग, मीनभवन, काठमाडौंवाट प्राप्त भएकोले आफ्नो नाम र लाइसेन्स नंम्वर एकीन गरी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।

पुनश्च:-
१. सन् २०२० मा राजश्व तिरेका तर यातायात व्यवस्था विभाग, मीनभवन, काठमाडौंवाट प्राप्त बाह्र हजार सात सए अठासी लाइसेन्सको लिस्टमा आफ्नो नाम छुटेकाहरुको र सन् २०२१ मा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीमा नविकारण, प्रतिलिपि, वर्ग थप र नयाँ पासका लागि राजश्व बुझाएकाहरुको लाइसेन्स विभागवाट यस कार्यालयमा एक महिना भित्र पठाउने जानकारी आएको।

थप जानकारी / फाइल डाउनलोड

अन्य प्रकाशनहरू

कार्यालयको कामकाजसँग सम्बन्धित जानकारी पुस्तिका (ब्रोसर)।January 10, 2024
वर्ग क/A (मोटरसाइकल/स्कुटर/मोपेड) र वर्ग ट/K (स्कुटर/मोपेड) को सवारी चालक अनुमतिपत्रका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर सङ्ग्रह २०७८, असोज (प्रथम परिमार्जन)।January 10, 2024
वर्ग ख/B (कार, जीप, डेलिभरी भ्यान) को सवारी चालक अनुमतिपत्रका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर सङ्ग्रह २०७८, असोज (प्रथम परिमार्जन) । January 10, 2024
यातायात व्यवस्था विभाग, मीनभवन, काठमाडौंवाट यस कार्यालयमा प्राप्त भएका सवारी चालक अनुमतिपत्रहरुको लिस्ट।March 14, 2023
यातायात व्यवस्था विभाग, मीनभवन, काठमाडौंवाट यस कार्यालयमा प्राप्त भएका सवारी चालक अनुमतिपत्रहरुको लिस्ट।March 14, 2023
सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ (संशाोधित) ।August 28, 2022
चालक प्रशिक्षणा संचालनको पाठ्यक्रम ।August 28, 2022
सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षास्थलमा जडित सि.सि.टि.भि. क्यामरा संचालन कार्यविधि, २०६८ ।August 28, 2022

सूचना तथा गतिविधिहरू  

अनलाइन सवारी
चालक अनुमतिपत्र