प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षाको नतिजा


मिति २०७९।०९।२५ गते भएको बर्ग A-Motorcycle / K- Scooter को लिखित परीक्षाको नतिजा ।

२०७९ पुस २९ गते, शुक्रबार (January 13, 2023, Friday)

मिति २०७९।०९।२५ गते भएको बर्ग A-Motorcycle / K- Scooter को लिखित परीक्षाको नतिजा ।


पुनश्च :
१. लिखित परीक्षा पास भएका परीक्षार्थीहरु मध्ये वर्ग K- Scooter को ट्रायल परीक्षा मिति २०७९।१०।०३ गते मंगलबार विहान ९:०० बजे देखि सरु हुनेछ र वर्ग A-Motorcycle को ट्रायल परीक्षा मिति २०७९।१०।०२ गते सोमबार विहान ९:०० बजे देखि सुरु हुनेछ।
२. ११.३० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।


थप जानकारी / फाइल डाउनलोड

अन्य नतिजाहरू

loading...

सूचना तथा गतिविधिहरू  

अनलाइन सवारी
चालक अनुमतिपत्र