मिति २०७९।१०।०६ गते भएको वर्ग B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा ।
पुनश्च :
१. लिखित परीक्षा पास भएका वर्ग B-Car, Jeep, Delivery Van का परीक्षार्थीहरु मध्य बर्ग B का परीक्षार्थीहरुको प्रयोागत्मक परीक्षा मिति २०७९।१०।०९ गते सोमबार र मिति २०७९।१०।१० गते मंगलबार हुने हुँदा आ-आफ्नो नामावली प्रकाशित भएको दिन ट्रायल दिन आउनुहुन अनुरोध छ ।
३. ११.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
४.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
५.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
थप जानकारी / फाइल डाउनलोड