प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षाको नतिजा


मिति २०७९।१०।१७ गते भएको बर्ग A-Motorcycle / K- Scooter को लिखित परीक्षाको नतिजा ।

२०७९ माघ २० गते, शुक्रबार (February 3, 2023, Friday)

पुनश्च :
१. लिखित परीक्षा पास भएका परीक्षार्थीहरु मध्ये वर्ग K- Scooter को ट्रायल परीक्षा मिति २०७९।१०।२२ गते आइतबार विहान ९:०० बजे देखि सरु हुनेछ र वर्ग A-Motorcycle को ट्रायल परीक्षा मिति २०७९।१०।२३ गते सोमबार र मिति २०७९।१०।२४ गते मंगलबार विहान ९:०० बजे देखि सुरु हुनेछ।
२. यसपाली संख्या अधिक भएको हुँदा बर्ग A-Motorcycle का परीक्षार्थीहरुको प्रयोागत्मक परीक्षा मिति २०७९।१०।२३ गते सोमबार र मिति २०७९।१०।२४ गते मंगलबार हुने हुँदा, आ-आफ्नो नामावली प्रकाशित भएको दिन ट्रायल दिन आउनुहुन अनुरोध छ ।
३. ११.३० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
४.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
५.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।


थप जानकारी / फाइल डाउनलोड

अन्य नतिजाहरू

loading...

सूचना तथा गतिविधिहरू  

अनलाइन सवारी
चालक अनुमतिपत्र