प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षाको नतिजा


मिति २०८०।०१।०४ देखि २०८०।०१।०७ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter को लिखित परीक्षाको नतिजा ।

२०८० बैशाख ८ गते, शुक्रबार (April 21, 2023, Friday)

मिति २०८०।०१।०४ देखि २०८०।०१।०७ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter को लिखित परीक्षाको नतिजा यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्च :
१. लिखित परीक्षा पास भएका परीक्षार्थीहरु मध्ये वर्ग K- Scooter को ट्रायल परीक्षा मिति २०८०।०१।१० गते आइतबार विहान १०:०० बजे देखि सरु हुनेछ भने वर्ग A-Motorcycle को ट्रायल परीक्षा मिति २०८०।०१।११ गते सोमबार र मिति २०८०।०१।१२ गते मंगलबार विहान १०:०० बजे देखि सुरु हुने हुँदा आआफ्नो पालो परेको दिनमा उपस्थित हुनुहोला।
३. १२.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
४.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
५.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
फाइल डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।

थप जानकारी / फाइल डाउनलोड

अन्य नतिजाहरू

loading...

सूचना तथा गतिविधिहरू  

अनलाइन सवारी
चालक अनुमतिपत्र