प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षाको नतिजा


मिति २०८०।०१।०८ गते शुक्रबार भएको बर्ग B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा ।

२०८० बैशाख ८ गते, शुक्रबार (April 21, 2023, Friday)

मिति २०८०।०१।०८ गते शुक्रबार भएको बर्ग B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा यसैसाथ प्रकाशन गरिएको छ।
पुनश्च :
१. लिखित परीक्षा पास भएका परीक्षार्थीहरुको ट्रायल परीक्षा मिति २०८०।०१।१२ गते मंगलबार विहान १०:०० बजे देखि सुरु हुने हुँदा सो दिनमा उपस्थित हुनुहोला।
३. १२.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
४.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
५.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
फाइल डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।

थप जानकारी / फाइल डाउनलोड

अन्य नतिजाहरू

loading...

सूचना तथा गतिविधिहरू  

अनलाइन सवारी
चालक अनुमतिपत्र