मिति २०८०।०१।२५ गते देखि मिति २०८०।०१।२९ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter/ B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्च :
१. लिखित परीक्षा पास भएका परीक्षार्थीहरु मध्ये वर्ग K- Scooter को ट्रायल परीक्षा मिति २०८०।०१।३१ गते आइतबार, वर्ग A-Motorcycle को ट्रायल परीक्षा मिति २०८०।०२।०१ गते सोमबार र मिति २०८०।०२।०२ गते मंगलबार, वर्ग B-Car, Jeep, Delivery Van को ट्रायल मिति २०८०।०२।०२ गते मंगलबार विहान १०:०० बजे देखि सुरु हुने हुँदा आआफ्नो पालो परेको दिनमा उपस्थित हुनुहोला।
३. १२.३० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
४.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
५.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
६. फाइल डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोला।
File Download
थप जानकारी / फाइल डाउनलोड