प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षाको नतिजा


मिति २०८०।०५।११ गतेदेखि मिति २०८०।०५।१५ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।

२०८० भदौ १५ गते, शुक्रबार (September 1, 2023, Friday)

मिति २०८०।०५।११ गतेदेखि मिति २०८०।०५।१५ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्च :
१. लिखित परीक्षा पास भएका परीक्षार्थीहरु मध्ये वर्ग K- Scooter को ट्रायल परीक्षा मिति २०८०।०५।१७ गते आइतबार, वर्ग A-Motorcycle को ट्रायल परीक्षा मिति २०८०।०५।१८ गते सोमबार र मिति २०८०।०५।१९ गते मंगलबार, तथा वर्ग B-Car,Jeep,Van को ट्रायल परीक्षा मिति २०८०।०५।१७ गते आइतबार, मिति २०८०।०५।१८ गते सोमबार र मिति २०८०।०५।१९ गते मंगलबार बिहान १०.०० बजेदेखि सुरु हुने हुँदा आआफ्नो पालो परेको दिनमा उपस्थित हुनुहोला।
२. प्रयोगात्मक परीक्षाको लागि प्रत्येक दिन र वर्गको लागि छुट्टाछुट्टै नामावली प्रकाशित गरिएको छ। उक्त नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी भएमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
३.परीक्षार्थीहरुले प्रयोगात्मक परीक्षा दिन आउँदा अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
५. फाइल डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोला।

थप जानकारी / फाइल डाउनलोड

अन्य नतिजाहरू

loading...

सूचना तथा गतिविधिहरू  

अनलाइन सवारी
चालक अनुमतिपत्र