मिति २०८०।०५।२९ भएको बर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्च :
१. वर्ग B को लिखित परीक्षा पास भएका परीक्षार्थीहरुको ट्रायल परीक्षा मिति २०८०।६।१ गते सोमबार र मिति २०८०।६।२ गते मंगलबार दुई दिन हुने हुँदा आआफ्नो पालो परेको दिनमा उपस्थित हुनुहोला।
२. प्रयोगात्मक परीक्षाको लागि प्रत्येक दिन र वर्गको लागि छुट्टाछुट्टै नामावली प्रकाशित गरिएको छ। उक्त नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी भएमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
३.परीक्षार्थीहरुले प्रयोगात्मक परीक्षा दिन आउँदा अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
५. फाइल डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोला।
थप जानकारी / फाइल डाउनलोड