प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षाको नतिजा


मिति २०८१।२।२० गते भएको मेशीनरी औजारहरुको लिखित परीक्षाको नतिजा।

२०८१ जेठ २० गते, आईतबार (June 2, 2024, Sunday)

मिति २०८१।२।२० गते भएको मेशीनरी औजारहरुको लिखित परीक्षाको नतिजा यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्च :
१. लिखित परीक्षा पास भएका परीक्षार्थीहरूको प्रयोगात्मक (ट्रायल) परीक्षा सम्बन्धी सूचना पछि प्रकाशित गरिनेछ।
२.परीक्षार्थीहरुले प्रयोगात्मक परीक्षा दिन आउँदा अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
३.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
४. नामावली डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोला।

थप जानकारी / फाइल डाउनलोड

अन्य नतिजाहरू

loading...

सूचना तथा गतिविधिहरू  

अनलाइन सवारी
चालक अनुमतिपत्र