मिति २०७९।०२।०१ गतेदेखि मिति २०७८।०२।३१ गतेसम्म बर्ग थप बर्ग G का लागि दर्ता भै राजश्व बुझाई मिति २०७९।०३।१७ गते प्रयोागत्मक परीक्षा (trial) हुने बर्ग G का परीक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ ।
पुनश्च :
१. परीक्षा बिहान ९.०० बजेदेखि कार्यालय परिसरमा शुरु हुनेछ ।
२. परीक्षार्थीहरुको हाजिरी दिउँसो ११.०० बजेसम्म मात्र गरिनेछ ।
३. परीक्षा दिन आउँदा परीक्षार्थीहरुले राजश्व बुझाएको रसिद र सक्कल नागरिकता लिइ आउनुहुन अनुरोध छ ।
थप जानकारी / फाइल डाउनलोड