प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


मिति २०७९।०३।०९ गते re-trial हुने बर्ग B-Car, Jeep, Van का परीक्षार्थीहरुको नामावली ।

प्रकाशित मिति: २०७९ असार ६ गते, सोमबार (June 20, 2022, Monday)

मिति २०७९/०३/०३ गते शुक्रबार र मिति २०७९/०३/०५ गते आइतबार बर्ग B को पुन:प्रयोगात्मक परीक्षा Re-Trial परीक्षाको लागि राजस्व बुझाइ बसेका परीक्षार्थीहरुको पुन प्रयोगात्मक परीक्षा Re-Trial मिति २०७९/०३/०८ गते, मिति २०७९।०३।०९ गते र मिति २०७९।०३।११ गते हुनेछ।

तिन दिम मध्य मिति २०७९।०३।०९ गते पुन:प्रयोगात्मक परीक्षा Re-Trial हुने परीक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

पुनश्च :
१.हाजिरी हुने समय : बिहान ९.०० बजेदेखि विहान ११.३० बजेसम्म मात्र ।
२.परीक्षार्थीहरुलाई सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
३.बर्ग B का परीक्षार्थीहरुको रि- ट्रायलको प्रयोागत्मक परीक्षा मिति २०७९।०३।०८,मिति २०७९।०३।०९, र मिति २०७९।०३।११ गते हुने हुँदा आ-
आफ्नो नामावली प्रकाशित भएको दिन ट्रायल दिन आउनुहुन अनुरोध छ ।
४. यस अधि प्रकाशित सूचनामा बर्ग B-Car, Jeep, Van को पुन:परीक्षार्थीहरुको प्रयोागत्मक परीक्षा (रिट्रायल) मिति २०७९।०३।०८ गते र
मिति २०७९।०३।०९ गते मात्र हुने भनिएकोमा परीक्षार्थीहरुको संख्या अनुसार दुई दिनमा संचालन गर्न नसकिएकाले मिति २०७९।०३।०८,
मिति २०७९।०३।०९ गते र मिति २०७९।०३।११ गते गरि तिन दिन बर्ग B-Car, Jeep, Van का परीक्षार्थीहरुको प्रयोागत्मक संचालन हुनेछ।

थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८१।०१।१० गतेदेखि मिति २०८१।०१।१४ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८१।०१।०३ गतेदेखि मिति २०८१।०१।०७ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।२६ गतेदेखि मिति २०८०।१२।३० गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१९ गतेदेखि मिति २०८०।१२।२३ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१६ गते भएको बर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१२ गतेदेखि मिति २०८०।१२।१४ गतेसम्म वर्ग थप/ नयाँ दर्ता बर्ग K-Scooter का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८०।१२।१८ गते आइतबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।१३ गतेदेखि मिति २०८०।१२।१५ गतेसम्म भएको बर्ग A-Motorcycle र K- Scooter को लिखित परीक्षाको नतिजा।
वर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८०।१२।१३ गते मंगलबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।०५ गतेदेखि मिति २०८०।१२।०९ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।११।२९ गतेदेखि मिति २०८०।१२।०२ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र