मिति २०७९/०३/०३ गते शुक्रबार र मिति २०७९/०३/०५ गते आइतबार बर्ग B को पुन:प्रयोगात्मक परीक्षा Re-Trial परीक्षाको लागि राजस्व बुझाइ बसेका परीक्षार्थीहरुको पुन प्रयोगात्मक परीक्षा Re-Trial मिति २०७९/०३/०८ गते, मिति २०७९।०३।०९ गते र मिति २०७९।०३।११ गते हुनेछ।
तिन दिम मध्य मिति २०७९।०३।११ गते पुन:प्रयोगात्मक परीक्षा Re-Trial हुने परीक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
पुनश्च :
१.हाजिरी हुने समय : बिहान ९.०० बजेदेखि विहान ११.३० बजेसम्म मात्र ।
२.परीक्षार्थीहरुलाई सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
३.बर्ग B का परीक्षार्थीहरुको रि- ट्रायलको प्रयोागत्मक परीक्षा मिति २०७९।०३।०८,मिति २०७९।०३।०९, र मिति २०७९।०३।११ गते हुने हुँदा आ-
आफ्नो नामावली प्रकाशित भएको दिन ट्रायल दिन आउनुहुन अनुरोध छ ।
४. यस अधि प्रकाशित सूचनामा बर्ग B-Car, Jeep, Van को पुन:परीक्षार्थीहरुको प्रयोागत्मक परीक्षा (रिट्रायल) मिति २०७९।०३।०८ गते र
मिति २०७९।०३।०९ गते मात्र हुने भनिएकोमा परीक्षार्थीहरुको संख्या अनुसार दुई दिनमा संचालन गर्न नसकिएकाले मिति २०७९।०३।०८,
मिति २०७९।०३।०९ गते र मिति २०७९।०३।११ गते गरि तिन दिन बर्ग B-Car, Jeep, Van का परीक्षार्थीहरुको प्रयोागत्मक संचालन हुनेछ।
थप जानकारी / फाइल डाउनलोड