मिति २०७९/०३/०६ गते देखि मिति २०७९/०३/०९ गते सम्म बर्ग थप बर्ग B का लागि राजश्व काटेका तथा मिति २०७९/०३/१० गतेको लिखित परीक्षामा पास भएकाहरुको मिति २०७९/०३/१२ गते आईतबार ट्रायल हुनेछ र सोको नामावली यससाथ प्रकाशित गरिएको छ।
पुनश्च :
हाजिरी हुने समय : बिहान १०.०० बजेदेखि दिउँसो १२.०० बजेसम्म मात्र ।
परीक्षार्थीहरुलाई सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
थप जानकारी / फाइल डाउनलोड