मिति २०७९।०३।१३ गते प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग A का परीक्षार्थीहरुको नामावली ।
मिति २०७९।०३।०७ गते, मिति २०७९।०३।०८, मिति २०७९।०३।०९ र मिति २०७९।०३।१० गते लिखित परीक्षा दिइ उत्तीर्ण भै मिति २०७९/०३/१३ गते सोमबार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग A का परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्च :
हाजिरी हुने समय : बिहान ९.३० बजेदेखि दिउँसो ११.३० बजेसम्म मात्र ।
परीक्षार्थीहरुलाई सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
थप जानकारी / फाइल डाउनलोड