मिति २०७९।०३।२१ गते लिखित परीक्षा हुने बर्ग A / K का परीक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्च :
१.हाजिरी हुने समय : दिउसो १२.३० बजे देखि १.३० बजेसम्म मात्र ।
२.दिउसो १.३० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
थप जानकारी / फाइल डाउनलोड