मिति २०७९/०३/१७ गते शुक्रबार र मिति २०७९/०३/१९ गते आइतबार बर्ग B-Car, Jeep, Delivery Van को पुन:प्रयोगात्मक परीक्षा Re-Trial परीक्षाको लागि राजस्व बुझाइ बसेका परीक्षार्थीहरुको पुन:प्रयोगात्मक परीक्षा Re-Trial मिति २०७९/०३/२२ गते र मिति २०७९।०३।२३ गते हुनेछ।
दुई दिम मध्य मिति २०७९।०३।२२ गते पुन:प्रयोगात्मक परीक्षा Re-Trial हुने परीक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
पुनश्च :
१.हाजिरी हुने समय : बिहान ९.०० बजेदेखि विहान ११.३० बजेसम्म मात्र ।
२.परीक्षार्थीहरुलाई सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
३.बर्ग B-Car, Jeep, Delivery Van का परीक्षार्थीहरुको रि- ट्रायलको प्रयोागत्मक परीक्षा मिति २०७९।०३।२२ र मिति २०७९।०३।२३ गते हुने
हुँदा आ-आफ्नो नामावली प्रकाशित भएको दिन ट्रायल दिन आउनुहुन अनुरोध छ ।
थप जानकारी / फाइल डाउनलोड