मिति २०७९।०३।१९ देखि २०७९/०३/२३ गते सम्म बर्ग B का लागि दर्ता भै राजश्व वुभाई मिति २०७९।०३।२४ गते लिखित परीक्षा हुने बर्ग B का परीक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ .
पुनश्च :
१.हाजिरी हुने समय : विहान ९.३० बजेदेखि १०.०० बजेसम्म मात्र ।
२.१०.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
थप जानकारी / फाइल डाउनलोड