मिति २०७९।०३।२८ गते प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग K- Scooter का परीक्षार्थीहरुको नामावली ।
मिति २०७९/०३/२० गते देखि मिति २०७९/०३/२३ गते सम्म बर्ग थप बर्ग K- Scooter का लागि राजश्व बुझाएका तथा मिति २०७९।०३।२१ गते, मिति २०७९।०३।२२, मिति २०७९।०३।२३ र मिति २०७९।०३।२४ गते लिखित परीक्षा दिइ उत्तीर्ण भै मिति २०७९/०३/२८ गते मंगलवार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग K- Scooter का परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्च :
१.हाजिरी हुने समय : बिहान ९.०० बजेदेखि दिउँसो ११.०० बजेसम्म मात्र ।
२.परीक्षार्थीहरुलाई सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
३.यस अघि प्रकाशित सूचनामा वर्ग K- Scooter को ट्रायल परीक्षा आइतबार हुने भनिएकोमा, आइतबार बकर ईद को उपलक्ष्यमा नेपाल सरकारले सार्वजनिक विदा दिएको हुँदा आइतबार हुने भनिएका सम्पूर्ण ट्रायलहरु मंगलबारको लागि सारिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।
थप जानकारी / फाइल डाउनलोड