प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


मिति २०७९।०३।२८ गते trial हुने बर्ग B-Car, Jeep, Van का परीक्षार्थीहरुको नामावली ।

प्रकाशित मिति: २०७९ असार २४ गते, शुक्रबार (July 8, 2022, Friday)

मिति २०७९।०३।२८ गते trial हुने बर्ग B-Car, Jeep, Van का परीक्षार्थीहरुको नामावली ।

मिति २०७९/०३/२० गते देखि मिति २०७९/०३/२४ गते सम्म बर्ग थप बर्ग B-Car, Jeep, Van का लागि राजश्व बुझाएका तथा मिति २०७९/०३/२४ गतेको लिखित परीक्षामा पास भएका परीक्षार्थीहरुको मिति २०७९/०३/२८ गते मंगलबार ट्रायल हुनेछ र सोको नामावली यससाथ प्रकाशित गरिएको छ।
पुनश्च :
१.हाजिरी हुने समय : बिहान ९.०० बजेदेखि दिउँसो ११.०० बजेसम्म मात्र ।
२.परीक्षार्थीहरुलाई सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
३.यस अघि प्रकाशित सूचनामा वर्ग B-Car, Jeep, Van को ट्रायल परीक्षा आइतबार हुने भनिएकोमा, आइतबार बकर ईद को उपलक्ष्यमा नेपाल सरकारले सार्वजनिक विदा दिएको हुँदा आइतबार हुने भनिएका सम्पूर्ण ट्रायलहरु मंगलबारको लागि सारिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।


थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८१।०१।१० गतेदेखि मिति २०८१।०१।१४ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८१।०१।०३ गतेदेखि मिति २०८१।०१।०७ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।२६ गतेदेखि मिति २०८०।१२।३० गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१९ गतेदेखि मिति २०८०।१२।२३ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१६ गते भएको बर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१२ गतेदेखि मिति २०८०।१२।१४ गतेसम्म वर्ग थप/ नयाँ दर्ता बर्ग K-Scooter का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८०।१२।१८ गते आइतबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।१३ गतेदेखि मिति २०८०।१२।१५ गतेसम्म भएको बर्ग A-Motorcycle र K- Scooter को लिखित परीक्षाको नतिजा।
वर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८०।१२।१३ गते मंगलबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।०५ गतेदेखि मिति २०८०।१२।०९ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।११।२९ गतेदेखि मिति २०८०।१२।०२ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र