प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


आवेदन दर्ता/ रजिष्ट्रेशन (Biometric registration), सम्बन्धी सूचना ।

प्रकाशित मिति: २०७९ असार २९ गते, बुधबार (July 13, 2022, Wednesday)

प्रस्तुत विषयमा गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको मिति २०७८/१२/१८ गतेको निर्णय अनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक विदा सम्बन्धी सूचना बमोजिम मिति २०७९/०३/२९ गते बुधबारका दिन भानु जयन्तीको अवसरमा गण्डकी प्रदेशभर सार्बजनिक विदा भएको हुँदा www.applydl.dotm.gov.np बाट नयाँ फारम भरी मिति २०७९।०३।२९ गते नयाँ तथा बर्ग थपको दर्ता/कार्यालय सम्पर्क मिति visit date परेकाहरुको दर्ता/कार्यालय सम्पर्क मिति visit date मिति २०७९।०३।३० लाइ सारिएको छ र उक्त दिन ( मिति २०७९।०३।३०) गते कार्यालयमा दर्ता गर्न नआउने परीक्षार्थीहरुको फारम स्वत: रद्द हुनेछ।यसबाट सेवाग्राहीहरुमा पर्ने जाने असुविधा प्रति कार्यालय क्षमाप्रर्थी छ।

थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८१।५।२३ गते भएको वर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८१।५।१७ गतेदेखि मिति २०८१।५।२० गतेसम्म भएको वर्ग K-Scooter र A-Motorcycle को लिखित परीक्षाको नतिजा।
मिति २०८१।५।११ गतेदेखि मिति २०८१।५।१४ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।५।४ गतेदेखि मिति २०८१।५।७ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।२८ गतेदेखि मिति २०८१।४।३२ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।२१ गतेदेखि मिति २०८१।४।२५ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।७ गतेदेखि मिति २०८१।४।११ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।४।१ गतेदेखि मिति २०८१।४।४ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।३।२४ गतेदेखि मिति २०८१।३।२८ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
मिति २०८१।३।१७ गतेदेखि मिति २०८१।३।२१ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Van, Jeep को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र