मिति २०७९।०४।०२ गते सोमबार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग A-Motorcycle का परीक्षार्थीहरुको नामावली ।
मिति २०७९/०३/२७ गते देखि मिति २०७९/०३/३० गते सम्म बर्ग थप बर्ग A-Motorcycle का लागि राजश्व बुझाएका तथा मिति २०७९।०३।२८ गते, मिति २०७९।०३।३०, र मिति २०७९।०३।३१ गते लिखित परीक्षा दिइ उत्तीर्ण भै मिति २०७९/०४/०२ गते सोमबार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग A-Motorcycle का परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्च :
१.हाजिरी हुने समय : बिहान ९.०० बजेदेखि दिउँसो ११.०० बजेसम्म मात्र ।
२. परीक्षार्थीहरुलाई अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
थप जानकारी / फाइल डाउनलोड