मिति २०७९।०३।०१ गतेदेखि मिति २०७९।०३।३१ गतेसम्म बर्ग थप बर्ग F-Minibus, Minitruck का लागि दर्ता भै राजश्व बुझाई मिति २०७९।०४।१३ गते प्रयोागत्मक परीक्षा (trial) हुने बर्ग F का परीक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ ।
पुनश्च :
१. हाजिरी बिहान ९.०० बजेदेखि कार्यालय परिसरमा शुरु हुनेछ ।
२. परीक्षार्थीहरुको हाजिरी बिहान ११.०० बजेसम्म गरिनेछ ।
३.परीक्षार्थीहरुलाई अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
थप जानकारी / फाइल डाउनलोड