मिति २०७९/०४/२९ गते देखि मिति २०७९/०५/०१ गते सम्म बर्ग थप बर्ग B-Car, Jeep, Van का लागि राजश्व काटेका तथा मिति २०७९/०५/०२ गतेको लिखित परीक्षामा पास भएकाहरुको मिति २०७९/०५/०५ गते आईतबार ट्रायल हुनेछ र सोको नामावली यससाथ प्रकाशित गरिएको छ।
पुनश्च :-
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान ११.०० बजेसम्म मात्र ।
२. विहान ११.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
थप जानकारी / फाइल डाउनलोड