मिति २०७९/०५/०२ गते बिहिबार बर्ग B-Car, Jeep, Delivery Van को पुन:प्रयोगात्मक परीक्षा Re-Trial का लागि राजस्व बुझाइ बसेका परीक्षार्थीहरुको पुन:प्रयोगात्मक परीक्षा Re-Trial मिति २०७९/०५/०८ गते हुनेछ।
पुनश्च :
१.हाजिरी हुने समय : बिहान ९.०० बजेदेखि विहान ११.३० बजेसम्म मात्र ।
२.परीक्षार्थीहरुलाई सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
३.बर्ग B-Car, Jeep, Delivery Van को रि- ट्रायल दिने परीक्षार्थीहरुको संख्या कम भएको कारण यस पटक बर्ग B-Car, Jeep, Delivery Van रि- ट्रायलको प्रयोागत्मक परीक्षा मिति २०७९।०५।०८ गते मात्र हुनेछ ।
४.परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
थप जानकारी / फाइल डाउनलोड