मिति २०७९/०५/०५ गते देखि मिति २०७९/०५/०८ गते सम्म बर्ग थप बर्ग A-Motorcycle का लागि राजश्व बुझाएका तथा मिति २०७९।०५।०६ गते, मिति २०७९।०५।०७ गते, मिति २०७९।०५।०८ गते र मिति २०७९।०५।०९ गते लिखित परीक्षा दिइ उत्तीर्ण भै मिति २०७९/०५/१३ गते सोमबार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग A-Motorcycle का परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्च :-
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान ११.०० बजेसम्म मात्र ।
२. विहान ११.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
५. आफ्नै सवारी साधनले ट्रायल दिने परीक्षार्थीहरुले यो फारम (https://dlo.gandaki.gov.np/images/sliderImages/%E0%A4%86%E0%A4%AB%E0%A5%8D%E0%A4%A8%E0%A5%88%20%E0%A4%B8%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A5%80%20%E0%A4%B8%E0%A4%BE%E0%A4%A7%E0%A4%A8%E0%A4%B2%E0%A5%87%20%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%AF%E0%A4%B2%20%E0%A4%A6%E0%A4%BF%E0%A4%A8%20%E0%A4%AA%E0%A4%BE%E0%A4%81%E0%A4%8A%20%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E2%80%8D%E0%A4%A8%E0%A5%87%20%E0%A4%A8%E0%A4%BF%E0%A4%B5%E0%A5%87%E0%A4%A6%E0%A4%A8%E0%A4%95%E0%A5%8B%20%E0%A4%A2%E0%A4%BE%E0%A4%81%E0%A4%9A%E0%A4%BE%20%E0%A5%A4.JPG) भरी ल्याउन हुन समेत अनुरोध छ।
थप जानकारी / फाइल डाउनलोड