मिति २०७९/०५/२१ गते मंगलबार वर्ग J1-Exacavator को ट्रयाल हुने परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
मिति २०७९/०४/३१ गते सम्म बर्ग थप बर्ग J2-Backhoe Loader का लागि राजश्व बुझाएका तथा मिति २०७९।०५।१७ गते लिखित परीक्षा दिइ उत्तीर्ण भै मिति २०७९/०५/२४ गते शुक्रवार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग J2-Backhoe Loader का परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्च :-
१. हाजिरी हुने समय : विहान १०.०० बजेदेखि विहान ११.०० बजेसम्म मात्र ।
२. विहान ११.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
५. ट्रायल हुने स्थान:- मुस्ताङ् चोक नजिकै कार्यालयले तयार गरेको फिल्डमा।
थप जानकारी / फाइल डाउनलोड