प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


वर्ग क/A (मोटरसाइकल/स्कुटर/मोपेड) र वर्ग ट/K (स्कुटर/मोपेड) को सवारी चालक अनुमतिपत्रका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्‍नोत्तर सङ्ग्रह।

प्रकाशित मिति: २०७९ भदौ २० गते, सोमबार (September 5, 2022, Monday)

वर्ग क/A (मोटरसाइकल/स्कुटर/मोपेड) र वर्ग ट/K (स्कुटर/मोपेड) को सवारी चालक अनुमतिपत्रका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्‍नोत्तर सङ्ग्रह।

पुनश्च :
१. बर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भै राजश्व वुझाएको भोलिपल्ट दिउसो १२.०० बजे देखि १२.३० बजेसम्म लिखित परिक्षा हुनेछ तर भोलिपल्ट सार्वजनिक विदा पर्न गएमा त्यसको सूचना website मा अग्रिम रुपमा प्रकाशित गरिनेछ।
२.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद अनिवार्य रुपमा लिइ आउनुहुन अनुरोध छ ।
३.लिखित परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने छ।
४.जम्मा २५ वटा प्रश्‍नहरु सोधिने र त्यस मध्य लिखित परिक्षा पास हुन १५ वटाको अत्तर मिलेको हुनुपर्ने छ।
५.लिखित परिक्षाको समय जम्मा ३० मिनेटको हुनेछ।
६. यहि वस्तुगत प्रश्‍नोत्तर सङ्ग्रहबाट प्रश्‍नहरु सोधिने हुँदा लिखित परिक्षामा सहभागी हुन अगाडी अध्ययन गरी आउनुहुन अनुरोध छ ।
७.लिखित परीक्षामा फेल/अनुपस्थित भएमा पुन तेही बर्ग (Category) को लिखित परिक्षामा समावेश हुन ९० दिन कुर्नुैपर्ने हुँदा हेलचेक्र्याइँ नगर्नुहुन समेत अनुरोध छ।


थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८१।०१।१० गतेदेखि मिति २०८१।०१।१४ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८१।०१।०३ गतेदेखि मिति २०८१।०१।०७ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।२६ गतेदेखि मिति २०८०।१२।३० गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१९ गतेदेखि मिति २०८०।१२।२३ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१६ गते भएको बर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१२ गतेदेखि मिति २०८०।१२।१४ गतेसम्म वर्ग थप/ नयाँ दर्ता बर्ग K-Scooter का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८०।१२।१८ गते आइतबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।१३ गतेदेखि मिति २०८०।१२।१५ गतेसम्म भएको बर्ग A-Motorcycle र K- Scooter को लिखित परीक्षाको नतिजा।
वर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८०।१२।१३ गते मंगलबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।०५ गतेदेखि मिति २०८०।१२।०९ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।११।२९ गतेदेखि मिति २०८०।१२।०२ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र