मिति २०७९।०५।०१ गते देखि मिति २०७९।०५।३१ गते सम्म बर्ग E-Tractor को नयाँ दर्ता भै राजश्व बुझाइ मिति २०७९।०६।०७ गते शुक्रबार ट्रायल परीक्षा हुने परीक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ ।
पुनश्च :
१.हाजिरी हुने समय : बिहान ९.०० बजे देखि ११.०० बजेसम्म मात्र ।
२.बिहान ११.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
थप जानकारी / फाइल डाउनलोड